नेकपा माओवादी केन्द्रको ।
विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्ने भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हुने २२ भदौको कार्यक्रममा उक्त फोर्स गठन हुन लागेको हो ।
आसन्न चुनावलक्षित गरेर क्रान्तिकारी फोर्स गठन गर्ने तयारी रहेको अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले बताइन् ।माओवादीले यसअघि वाइसिएललाई यस्तो दस्ताको रूपमा प्रयोग गर्दै आएको थियो ।सिंहका अनुसार ४ मंसिरमा हुने ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा क्रान्तिकारी फोर्सलाई परिचालन गरिने छ । क्रान्तिकारी फोर्स गठन सदस्यहरू विद्यार्थी संगठनमा आबद्ध कार्यकर्तामध्येबाट छनोट गरिनेछ ।यो पनि हेर्नुहोस, डोटीमा गठबन्धनको ।
उम्मेदवार बलायर कि आले ?२२ जेठमा एकीकृत समाजवादी पार्टीले आफ्ना पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्यो । नेपाली ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा समाजवादी पार्टीका चार मन्त्री सहभागी थिए ।