हर्क, रबि, बालेन जस्ता केहि यूवा भए देशमा कुनै नेताको आवश्यक नपर्ने ; पुर्व राजा शाह (सहि / गलत )

Lifestyle

पूर्वराजा ज्ञानेन्द्र शाहले ।

 

राजसंस्था विना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राजसं स्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्।देश परिवर्तन गर्नु छ भने युवा नेता हरुको आवश्य क रहेको बताउनु भयोबालेन।

 

शाह जस्ता १० जना यूवा भए देशमा अरु कुनै नेताको आवश्य क नपर्नेदेखियो र मैले पनिधेरै नेताको गाली गलौज गर्दै जथाभाबी बोल्दै गर्दा ज्ञानेन्द्र शाह ले अव पुन राजतन्त्र फर्कनु पर्छ भन्ने बिचार बहस गरेको छन।

 

तत्काल को सरकार हेर्दा र गणतन्त्र ले जनतालाई धेरै नै दुखी तुल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्देसमा का टमार बलात्कार चोरी डकैती नेता नेतामा द्वन्द भन्दै कस री नेपाल र नेपालीले सुख शान्ति समृद्धीको को आवाज पाउने भन्दै।

उनले बर्तमान स्थितीजनीतिक लाई ब्यङ्ग्य जस्ता आरोप पनि लगाए।देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मे वारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताए।

 

उनले राजतन्त्रअन्त्यपछिपहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन्।जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउने पूर्वराजा शाहको विश्वास छ।काठमाडाैँ।

Leave a Reply

Your email address will not be published.