Sunday, March 26
Shadow

१४ वर्ष जेल बसेको मै हो अबको प्रधानमन्त्री मलाइ बनाउनु पर्छ : रामचन्द्र पौडेल

काठमाडौं १८ भदौ ।

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आवश्य कता आफु प्रधानमन्त्री हुनु रहेको बताएका छन् ।शनिबार तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि।

 

देशले आफ्नो भुमिका प्रधानमन्त्री पदमा खोजेको बताएका हुन् ।देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ,’उनले भने ।

 

देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर आफु सक्रिय राजनीतिमा लागेको बताएका उनले देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टि आफुसँग भएको बताए ।सुशासन भए मात्र देशले समृद्धि हासिल गर्न ।

सक्ने भन्दै स्वतन्त्रता, सम्वद्र्धन र हितका लागि नैतिक, सुशासन दिने क्षमता चाहिने भन्दै नेता पौडेलले भने, ‘म देश बनाउने कर्तव्य बाट भाग्ने मान्छे होइन ।

 

नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ । सबैको जानकारीको शेयर गर्नुहोस !!!