Friday, June 9
Shadow

अन्तत: मेयर बालेनको अभियानलाई साथ् दिने भयो अल्फाबिटाले, अन्डरग्राउण्डमा पार्किङ बनाउन सुरु !

अल्फाबिटा ग्रुपले ।

 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अभियानलाई साथ दिने स्पष्ट पारेको छ ।ग्रुपका निर्देशक द्विराज शर्माले कानूनविपरीत हुने कुनै पनि।

कार्य हालसम्म पनि नगरेको र आगामी दिनमा पनि नगर्ने बताउँदै महानगरपालिकाको अभियानलाई साथ दिने बताएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोल।

 

महानगरपालिकाको निर्देशनअनुसार हामीले आफ्ना संरचनागत सुधार गर्ने प्रतिवद्धता जाहेर गर्छौंं,’ शर्माले भने, ‘आशा छ यो अभियानलाई सम्पुर्ण नगरबासीले पनि साथ दिनुहुनेछ ।’शर्माले सुरुवातमा केहि असमझदारीका कारण फरक स्थिती उत्पन्न हुन पुगेको बताए ।

पूर्ववत् सूचना प्राप्त भएको भए सायद त्यसरी असमझदारी उत्पन्न हुने थिएन, घरको नक्सा बोकेर नहिँड्ने भएकाले त्यसदिन आरोप प्रत्यारोपको स्थिती सृजना भएको उनको कथन छ ।

 

नगरपा लिकामा पनि नक्साको प्रतिलिपी हुन्छ, नक्सा अनुरुप नै व्यवसायिक प्रयोजनको निम्ती भवन प्रयोग गरिएको भन्न खोज्दा त्यसको उल्टो अर्थ लाग्न गएको उनले थपे ।