मलाइ झोले नभन्नु होला केपी ओली जस्तो बिकास प्रेमी मान्छे विश्वमा छैनन :करिस्मा मानन्धर

Lifestyle

चर्चित नायिका करिश्मा ।

 

मानन्धरले अहिलेको अवस्थामा केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ । नायिका मानन्धरले भन्नुभयो, ‘मैले चाकडी गरेर भनेको होइन तर केपी ओेलीको दाँजोमा कुनै नेता छैनन् । केपी ओली हरेक हिसाबले ।

उत्कृष्ट भएको उहाँको तर्क थियो । केपी ओलीको प्रसंसा गर्दा नकारात्मक टिप्पणी गर्नेहरुप्रति प्रश्न गर्दै मानन्धरले भन्नुभयो, ल केपी ओली बराबरको दोस्रो नेता को छ देखाउनुस्त ?

 

यो पनि पढ्नुहोस ।

 

यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ । भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ ।

नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओ वादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले ।

वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो । अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, ।

अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगा रजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमि कता दिनैपर्छ।

Leave a Reply

Your email address will not be published.