Monday, June 5
Shadow

मेरो बुवाले जनयुद्धको समयमा कसैलाइ जबर जस्ति माउवादीमा भर्ती गराएका थिएन्न : रेणु

नेकपा माओवादी ।

 

केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको।

 

कार्यविभाजन गरिएको हो । दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जान कारी दिए ।

 

बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ को जिम्मा ।

 

रेणु दाहालले पाएकी छिन् । भरतपुर महानगरकी मेयर समेत रहेकी रेणु नेकपा माओवादी केन्द्र चितवनकी इन्चार्ज समेत हुन्।