देशलाइ मेरो मेरो खाचो छ। यसपली भोट गरेर मलाइ प्रधानमन्त्री बनाउनु होस । नेता पौडेल

News

पौडेलले सिंगै देशलाई एकै पटक सुशासन दिन नसकेपछि सुशासनको जग बसाल्ने बताए।

 

देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी पनि मसँग छ।

 

कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ पनि छ,’ उनले भने।

 

पौडेलले सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने भन्दै राष्ट्रलाई स्वतन्त्रता, सम्बर्द्धन र हितको लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताए।

Leave a Reply

Your email address will not be published.