शुक्रबार , असार १७, २०७९

चर्चित सामाजिक अभियन्ता गिभिना मगरको बुवा आइसीयुमा भर्ना ! GET WELL SOON लेख्नु होला

पुष २२, २०७८ बिहिबार 285

र्चित सामाजिक  अभियन्ता गिभिना मगरको बुवा आइसीयुमा भर्ना !
GET WELL SOON लेख्नु होला भिडियो सहित Next, दाङ देउखुरीको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको स्थायी राज धानी को गुरुयोजनाको प्रारम्भिक खाका तयार भएको छ ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला परामर्श दाताले प्रारम्भिक रुपमा तयार पारेको गुरुयोजनालाई सरोकार वालासँगको प्रारम्भिक परामर्श पछि थप परिमार्जन गरि ल्याउन भनिएको लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला राजधानीको गुरुयोजनाले प्रारम्भिक रुपमा राप्ती गाउँपालिकाकाे तीन वटा वडा, गढवा गाउँपालिका र सितगँगाको दुई/दुई वटा वडा समेटेको छ । राज धानीको प्रशासनिक क्षेत्र बुद्धको प्रतिमा आकारमा रहने प्राधिकरणको अवधारणा रहेको छ ।

त्यही अनुसारको खाका तयार पारेर सरोकारवालाको विस्तृत छल फलमा लैजाने पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, राप्ती गाउँपालिकाको तिन वटा वडा, गढवा गाउँपालिकाको दुई ।

वटा वडा र सितगँगा नगरपालिकाको दुई वटा वडालाई केन्द्रमा राखेर निर्माण भएको छ ।राप्ती गाउँपालिकाको वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर राजमार्गको ५ सय मिटर बाहिरको क्षेत्रलाई मुख्य प्रशासनिक क्षेत्र, मुख्यमन्त्री तथा ।

मन्त्रीपरिषदको कार्यालय, मन्त्रालयहरु र भीआईपीको अवास रहने क्षेत्र गुरुयोजनामा प्रस्ताव गरिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**** मुख्यमन्त्री तथा मन्त्रीपरि षदको कार्यालय पूर्वपश्चिम राजमार्गको उत्तर तर्फ राप्ती गाउँपा लिकाको वडा नम्बर २ मा रहने छ ।

यस्तै त्यहाँबाट ६० मिटर चौडा सडक दक्षिण तर्फ राप्ती नदी सम्म पुग्नेछऽ जहाँ राप्ती नदीमा सिग्नेचर ब्रिज अर्थात् कलात्मक पुलले गढवा गाउँपालिकाको क्षेत्रलाई सिधै जोड्ने छ । बुद्धको आकारमा रहने प्रस्तावित यस क्षेत्रको बीच बीचमा दुई देखि पाँच बिगाहा क्षेत्रफलका अलग अलग प्लटहरु रहनेछन् ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला राप्ती नदीको दुवै तर्फ बलियो तटबन्धसँगै जोडिएको ६०/६० मिटर चौडा सडक प्रस्ताव गरिएको छ भने सडक सँगै जोडिएको एक सय मिटर चौडा ग्रीन बेल्ट पनि गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला नदीको दुवै तर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने गुरुयोजनाले परिकल्पना गरेको छ । गुरुयोजनाको अन्तिम रिर्पोट पुस मसान्त भित्र आइसक्ने र त्यसपछि सरोकारवालासँगको विस्तृत छलफल पछि परिमार्जित गुरुयोजना प्रदेश सरकारलाई ।

हस्तान्तरण गरिने प्रादेशिक पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरे बताउनुभयाे ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्