देशमा एउटा म जस्तो असल व्यक्तिको खाँचो छ : अध्यक्ष ओली

News

नेकपा (एमाले) ।

 

का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताउनुभएको छ ।उहाँले मुलुकमा एउटा असल व्यक्तिको खाँचो रहेकाले मुलुक उसैलाई सुम्पिन चाहेको बताउनु भयो । नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मोरङको सुन्दरहरैँचामा शुक्रबार इन्द्रपुर।

जेसीज आतिथ्य शाखाको रूपमा रहेको समारोहमा उहाँले नेपालको हित र विकासका लागि सबै नेपाली सचेत भएर अघि बढ्न जरूरी रहेको बताउनुभयो । अध्यक्ष ओलीले नयाँ देश बनाउने मान्छे अरू कोही नभएर तपाईंहरू स्वयं भएको उल्लेख गर्नुभयो ।

उहाँले देशलाई समाजिक, आर्थिकरूपमा अघि बढाउन एकता र नेतृत्वको खाँचो भएको उल्लेख गर्दै भन्नुभयो, “नेपाल नेपालीले बनाउने तथा चलाउने हो, अरूले होइन ।

 

उहाँले हाम्रो देश प्रकृतिको सुन्दरतामा समेत धनी भएकाले विश्वको अग्लो सगरमाथाको शिखरदेखि तराईका होचा खेतीयोग्य जमिनको भुगोलसमेतले देशको पहिचान र सुन्दरता बोकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.