मेरो बुवालाई प्रधानमन्त्री बनाउनुहोस कुनै नेपालीले रोडमा भिक माग्न पर्दैन: रेणु दाहाल

News

केन्द्रका अध्यक्ष ।

 

पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भएकी छन्।माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी ।

बैठकले भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो । प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनाव लड्दैछन्।यसैगरी बैठकले चितवन क्षेत्र ।

नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ।जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु ।

फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए। थप अर्को समाचार पढ्नुहोस ।

 

मेयर हर्क साम्पाङ यतिबेला आलोचित बनेका छन् । खासगरी काठमाडौका लोकप्रिय मेयर बालेन शाहलाई फोहोरको विषयलाई लिएर एकोहोरो गिज्याइरहेपछि साम्पाङको तीव्र आलोचना भएको छ । ठूला राजनीतिक दलका उम्मेदवारहरुलाई ।

हराउँदै चुनाव जितेपछि विभिन्न सामाजिक अभियानहरुका कारण लोकप्रिय बन्दै आएका साम्पाङले काठमाडौको फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै सामाजिक सञ्जालबाट बारम्बार जिस्काएका थिए । मेयर शाहले पनि प्रत्युत्तरमा उनलाई।

व्यंग्य गर्दै कमेन्ट गरे । त्यसपछिका साम्पाङका फेसबुक । पोष्टहरु मा आलोचनाहरुको बाढी आएको छ । खासमा काठमाडौ का मेयर लाई फोहोर व्यवस्थापनको अर्ति दिने साम्पाङले आफ्नै नगरको फोहोर व्यवस्थापन गर्न सकेका छैनन् । धरान उपमहान गरपा लिकाले वर्षौंदेखि । फोहोर जंगलमा जलाउने गरेको छ ।

यसबाट एकातिर जंगल प्रदूषित बनेको छ भने अर्कोतिर धुँवाका कारण वन्यजन्तुका साथै वरीपरीका वासिन्दाहरु प्रभावित बनेका छन् । आफ्नो सय दिनको कार्यकालमा हजारौं विरुवा रोपेको भनेर प्रचार गरेका साम्पाङले जंगलको पारिस्थितीक।

पद्धती नष्ट हुने गरी फोहोर फाल्ने र जलाउने कामलाई रोक्न सकेका छैनन् । धरानका २० वटा वडाबाट जम्मा हुने ५० टन फोहोर मध्ये धरान उपमहानगरले ३० टन मात्रै फोहोर उठाउने गरेको छ । त्यसमध्ये आधा मात्रै फोहोर।

 

बाट धरान ६ पानमारामा रहेको भेन्चर वेष्ट इनर्जी प्रालीले ग्याँस उत्पादन गर्ने गरेको छ । नकुहिने १५ टन फोहोर तरहरा र धरानको बिचमा पर्ने । चारकोशे झाडीमा फालेर जलाउने गरिएको छ । उक्त फोहोरले रुख विरुवा मात्र मरेका छैनन्, जङ्गली जनावरहरुसमेत पलायन भएका छन् ।

 

त्यती मात्र होइन, फोहोरमा आगो लगाउँदा निस्केको धुँवाले इटहरी १९ भवानीपुरका करिब ३ सय घर परिवारमा घरैपिच्छे बिरामी बढीरहेका छन् । पटकपटक आन्दोलन गर्दै आएपनि समस्या सुनुवाई नगरेको भवानीपुरकी लक्ष्मी चौलागाईको भनाई छ ।

 

धुँवाकै कारण स्थानीयहरु बसाइ सरेर गएका छन् । मेयर साम्पाङ चुनाव जितेसँगै बारम्बार विवादमा पर्न थालेका छन् । अविभावकको रुपमा मिलाएर लानुपर्ने राजनीतिक दलहरुलाई बारम्बार गाली गरिरहने, समन्वय नगर्ने, उपलब्धीको लागिभन्दा पनि चर्चाको लागि काम गर्ने गरेको आरोप उनीमाथि लाग्न थालेको छ ।

धरानको व्यवस्थित विकासको । मुल काम छाडेर अरु नगरको आलोचना गर्न थालेपछि पहिले साम्पाङको आलोचना सुन्नै नसक्ने र प्रतिवादमा उत्रिहाल्ने समर्थकहरु पनि दिक्क बनेका छन् । गम्भीर विषयमा पनि हल्का फुल्का टिप्पणीले उनको लोकप्रियता घटाउँदै लगेको छ ।

 

दिनमै दर्जनौं फेसबुक पोष्ट गर्ने उनले इटहरी–धरान सडक चाँडो निर्माण सम्पन्न गर्न आदेश दिएको छु भनेर लेखेका थिए । जबकी सडक विभागको क्षेत्राधिकारभित्र पर्ने सडक निर्माणको लागि मेयरले आग्रह मात्र गर्न सक्छन्

Leave a Reply

Your email address will not be published.