देशको चिन्ताले महिले कहिले आराम गरेकोे छैन दिन रात काम गर्छु: खनाल

News

क्रान्तिमा लागिसकेपछि ।

 

हामी एकछिन पनि आराम लिनु हुँदैन: खनालपूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिमा लागिसकेपछि एकछिन पनि आराम लिन नहुने बताएका छन्।नेकपा एकीकृत  ।

 

समाजवादी सुर्खेतले बुधबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।उनले भने ‘विगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्तिमाथि प्रहार भयो। र, पार्टीभित्र पटक-पटक विद्रोह भयो।

क्रान्तिमा लागिसकेपछि हामीले एकछिन पनि आराम लिनुहुँदैन। हामी अहिले नयाँ क्रान्तिमा आएका छौँ।’विगतलाई नबुझी वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार,।

 

र जनयुद्धबाट होइन, जनविद्रोहवाट सम्भव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए।संविधानको रक्षा गर्न, संसदलाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नको लागि आफूहरूले विद्राेह गरेकाे उनकाे भनाइ छ।

Leave a Reply

Your email address will not be published.