Monday, June 5
Shadow

बालेनले श्रीमतीसँग बनाएको यो टिकट्क भिडियो एका एक भयो भाइरल यस्तो भिडियो हेर्नुहोअ

काठमाडौं ।

 

महा’नगरपालिकाका मेयर बालेन्द्र शाह हिजो पशु ’पतिनाथ पुगेका छन्। उनी मंगलबार मध्यान्ह पशुपति पुगेका थिए। हिन्दु धर्मा’  वलम्बिहरुले हरि’तालिका तीज मनाइ’रहँदा मेयर बालेन्द्र पशुप’ति पुगेका थिए।

 

बालेन्द्र पुगेपछि उनी’सँग तस्बिर कैद गराउने र टिकटक बनाउनेको भि’ड लागेको थियो।शाह’सँग टिकटक बना’उनेको भिड लागे’पछि केहीबेर ठेल’मठेल समेत भएको थियो।भगवान शिवको पूजा, आरा’धना गर्दै ।

हर्षो’ल्लास पूर्वक मनाइने तीज पर्वमा पशु-पतिनाथमा रातो सारी र गरग’हनाले सजिएका महिलाहरु पशु’पतिनाथको दर्शनका लागि पुग्ने गर्छन ।पशुपति पुगेका बालेनले ।

 

आफ्नी श्रीमती सविना काफ्ले सँग पनि रमाइलो गरी तीज मनाएका छन् । उनकी श्रीमती सविना काफ्लेले टिक टक मा एउटा भिडियो पोस्ट गर्दै रमाइलो गरेको देख्न सकिन्छ ।