नेपालि जन्ताले मेरो अपमान गरेँ :माधब नेपाल

News

नेकपा एमाले विभाजन ।

 

गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सबैभन्दा धेरै पटक बोल्ने शब्द हो, अपमान । एमालेमा हुँदा अध्यक्ष केपी ओलीले अपमान गरेको भनेर एमाले फुटाएर नेकपा एस बनाएका नेपालले गठबन्धनबाट पनि आफ्नो अपमान भएको गुनासो गरेका छन् ।

 

आफ्नै पार्टी फुटाएर काग्रेसलाई सरकारको नेतृत्व दिने काममा महत्वपुर्ण भूमिका खेलेका नेपालले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफुले नेतृत्वदायी भूमिका खेलेको भन्दै पटक पटक भन्ने गरेका छन् ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाएर जसलाई खुशी बनाएका थिए उनीहरुबाट पनि अपमान हुन थाले पछि नेपाल पिरोलिएका छन् ।एस पार्टीका अध्यक्ष नेपालले गठबन्धन भित्रै आफ्नो पार्टीको अपमान भएको भन्दै धेरै अपमान गरे ।

 

गठबन्धन छोड्ने चेतावनी दिएका छन् । केहि दिन अघि मात्रै नेपालले गठबन्धनमा नेकपा एसको देशभरीको मत जम्मा ४ लाख भएको भनेर अवमूल्यन गरिएको भनेका थिए भने आज त उनले अर्को पनि अचम्मको कुरा गरेका छन् ।

गठबन्धन , गठबन्धन भन्दै बोल्ने नेतामा माधव नेपालको नाम अग्र स्थानमा आउछ तर आज भने नेपालले सम्मानजनक सिट नदिएमा गठबन्धननै छोडेर एक्लै चुनावमा जाने बताएका छन् ।

धेरै हेप्न थाले एक्लै चुनावमा गएर देखाउने समेत चेतावनी नेपालले दिएका छन् ।नेपालले सत्तारुढ गठबन्धनमा धेरै सिट आफूले लिएर अरु दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको ।

टिप्पणी गरेका छन् ।पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन ।’

Leave a Reply

Your email address will not be published.