बैंक म्यानेजरकी गर्भ’वती श्रीमती र छोराको ह’ त्या, ओछ्यानमा श’ व फेला …

Lifestyle

बैंक म्यानेजरकी ।

 

गर्भ’वती श्रीमती र छोराको ह’ त्या, ओछ्यानमा श’ व फेला …हस्तिनापुरको रामलीला मैदानमा रहेको बैंक (पीएनबी)का प्रबन्धक सन्दीप कुमारको घरमा लुटपाट’ पछि अपह’ रणकारीले उनकी आ’ ठ महिनाकी गर्भवती ।

 

श्रीमती शिखा र छोरा रुद्रांशको ह’ त्या गरी ‘ शव ओछ्यानमा थुनेर लगेका थिए ।मेरठ : उत्तर प्रदेशको मेरठमा दोहोरो ह’ त्याको घ\ टना भएको छ । पञ्जाब नेशनल बैंक (पीएनबी) का प्रबन्धक सन्दीप कुमारको हस्तिनापुरको रामलीला मैदानमा रहेको घरमा लुटपाटपछि अप’ हरणकारीले ।

 

उनकी आठ महिनाकी गर्भ’ वती श्रीम’ ती शिखा र छोरा रुद्रांशको ‘ हत्या गरी श’ व ओछ्यानमा थुनिदिएका थिए । जानकारी अनुसार आमा र छोरा दुवैको दु’ पट्टाले घाँ’ टी थि’ चेर ह”’त्या गरिएको छ ।घटनाको जानकारी पाएलगत्तै एसएसपी रोहित सिंह सजवान प्रहरी टोलीसहित घ’ टनास्थल पुगेका थिए ।

जहाँ दुबैको श’ व पोष्टमार्टमका लागि पठाइएको छ । सोमबार दिउँसो नै आमा छोराको ह’ त्या भएको बताइएको छ । सन्दीप बिजनौरको जली’ लपुर पीएनबीको शाखामा प्रबन्धक छन्।

Leave a Reply

Your email address will not be published.