बालेनलाई आफूले नराम्रो भने भन्दै हर्क साम्पाङलाई रुँदै भिडियो हेर्नुहोस

News

बालेनलाई नराम्रो भनेको दिन देखि हर्क साम्पाङलाई लाग्यो दशा, राजीनामा बालेनलाई नराम्रो भनेको दिन देखि हर्क साम्पाङलाई लाग्यो दशा, राजीनामाको माग र कडा आन्दोनको धम्की !
काठमाडौं ।

आफूले दिने बयानका कारण विवादमा पर्दै आउनु भएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को राजीनामा माग गरिएको छ ।उहाँले इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण अभिव्यक्ति दिएको भन्दै ।

पुर्वाञ्चल इञ्जिनियररिङ क्याम्पस धरानका विद्यार्थीहरुले राजीना मा मागेका हुन् यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन क्याम्पस ईकाई कमिटीका अध्यक्ष आभाष अधिकारीले विज्ञप्ती जारी गर्दै मेयर साम्पाङले राजीनामा दिनुपर्ने माग गर्नुभएको हो ।

मेयर साम्पाङले आफुबाहेक अरु कोही पनि सक्षम नरहेझैं शैलीमा इञ्जिनियरको क्षमता र पेशामा आवद्ध, अध्ययनमा उर्जाका साथ समर्पित सम्पुर्ण इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण टिप्पणी गरेको उहाँको बुझाई छ ।

एक युट्यब च्यानलाई दिएको अन्तरवार्तामा मेयर राईले काठमाडौं महानगरका मेयर बालेन शाहको मजाक उडाउनु भएको थियो । इञ्जिनियरले हाँक्न नसक्ने भएकोले आफ्नो पढाई अनुसारको काम गर्नुपर्ने अभिव्यक्ति राईको थियो ।

निती निर्माणमा बालेन भन्दा आफू धेरै अगाडि भएको पनि उहाँले दाबी गर्नुभएको थियो । साम्पाङको सोही अभिव्यक्तिविरुद्ध इञ्जिनियरिङका विद्यार्थीहरुले विरोध गर्दै राजीनामा मागेका हुन् ।विश्वका अनेकौं देशमा राष्ट्राध्यक्षदेखि  ।

उच्च पदमा रहेर इञ्जिनियरहरुले नीति निर्माण र नेतृत्व कुशलता सफलतापुर्वक प्रस्तुत गरिसकेको अवस्थामा मेयर राईले दिएको बयान गैरजिम्मेवार भएको कुरा विज्ञप्तिमा खुलाइएको छ ।

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा इञ्जिनियर अरबिन्द केज रीवालले विकासमा फड्को मारिरहेको कुरा पनि भनिएको छ ।मेयर साम्पाङले इञ्जिनियरमाथि गरेको तुच्छ।

शब्दले विवेकशिलता, कुटनै तिक क्षमता र बोलीको परिपक्व तामा थि प्रश्न गरियो । गैरजि म्मेवार नेतृत्वले गर्दा धरानको भविष्य अन्धका रमा पुग्न लागेको भन्दै जनताले दिएको मतको अपमान गर्न खोजेको कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।

राईले सानो सोच राखेर अराजकता फैलाउन खोजेको आरोप समेत लगाइयो । मेयर राईले राजीनामा नदिए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि सो संगठनले दिएको छ ।

सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले धरान उपमहानग रपालिका का मेयर हर्क साम्पाङको राजीनामा मागेको छ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले ।

सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्।मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप संगठनले लगाएको छ।

राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ। केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिएसामाजिक सञ्जालमा अत्यधिक दम्भ ।

आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकास लाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ। मेयर साम्पाङको तुच्छ शब्दले ।

 

विवेकशीलता, कूटनी तिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनले उल्लेख गरेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.