मेयर बालेन शाहले ।
काठमाडौं सहरलाई व्यवस्थित बनाउनको निम्ति चालेको कदममा खुलेर साथ र समर्थन दिनु भएकी DIG मीरा चौधरीको योगदा नलाई नेपाली जनताले बिर्सनु हुदैन। मेयर सँगै उहापनी हरेक दिन फिल्डमा खटेको हामी देख्न सक्छौं।
उहाको साथ र सपोर्ट ले नै आज बालेन शाहलाई काम गर्न निकै सहज भएको छ।मेयर बालेन शाहले काठमाडौं सहरलाई व्यवस्थित बनाउनको निम्ति चालेको कदममा खुलेर साथ ।
र समर्थन दिनु भएकी DIG मीरा चौधरीको योगदानलाई नेपाली जनताले बिर्सनु हुदैन। मेयर सँगै उहापनी हरेक दिन फिल्डमा खटे को हामी देख्न सक्छौं।
उहाको साथ र सपोर्ट ले नै आज बालेन शाहलाई काम गर्न निकै सहज भएको छ।