शुक्रबार , असार १७, २०७९

प्रतिमा थापा बचाऊ अभियान” अार्थिक सहयोगका लागि श्री महेन्द्र गिरि ज्यु लाई विशेष धन्यवाद एवं आभार !!!!

जेठ १, २०७९ आइतबार 111

“प्रतिमा थापा बचाऊ अभियान” ।

अार्थिक सहयोगका लागि श्री महेन्द्र गिरि ज्यु लाई विशेष धन्यवाद एवं आभार !!!!
_____________________________________________सेवा नै धर्म हो  ।

दानिलाई कहिल्यै हानी हुदैन”।

कैलाली जिल्ला स्थायी घर भइ हनल युएई अबुधबि बस्नुहुने महेन्द्र गिरि ज्युले,गुल्मी धुर्कोट गाउपालिक वार्ड न २ पिपलधारा माझार निवासी राम बहादुर थापा कि सुपुत्री वर्ष १९ कि प्रतिमा थापा को दुईवटा मिर्गौला प्रत्यारोपण को लागि पिपलधारा चौतारी को (“प्रतिमा थापा बचाऊ”) ।

अभियान अन्तर्गत अार्थिक सहयोग प्रदान गर्नु भएको छ!!!महेन्द्र गिरि ज्युले रू२०००/- (दुई हजार रूपय) प्रदान गर्नुभएको छ,।उक्त रकम संस्थाका केन्द्रीय सदस्य दुर्गेश महत ज्युले ले उक्त अभियान काे बारेमा अाफ्नाे टिक ।

टककाेमाध्यमबाट साथीहरू पुर्याउनु काे साथै प्रतिमा बहिनिको उपचार काे लागि सस्थाकाे सम्बन्धित खातामा अार्थिक रकम उपलब्ध गराउनु भएको छ।

मानबिय सहयोग, कसैको जीवन बचाउन,र बिरामी को घरपरिवार को खुसिलाइ निभ्न नदिन यहाँको पबित्र हिर्दयले गरेको यस महान सहयोगको हाम्रो संस्था,सम्पूर्ण अभियन्ता,बिरामी र बिरामीको परिबार सम्पूर्णको तर्फबाट हार्दिक ।

आभार एवम कृतज्ञता व्यक्त गर्दछौ यहाको परिवार सधै स्वस्थ, सुखी,निरोगी र समृद्दिरहोस तपाँईहरुका मनभित्रका पवित्र भावना र निस्वार्थ सहयोगले र आशिरबाद प्रतिमाको मिर्गौला प्रत्यारोपण सम्भव र सफल हुनेछ ।

(हामी सबैले प्रतिमाको सिग्र स्वास्थ्य लाभ र सफल प्रत्यारोपण को इश्वर संग कामना गरौ पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी (प्रतिमा थापा बचाऊ अभियान “।

प्रतिकृया दिनुहोस्