बुधबार , जेठ ४, २०७९

काँग्रेश नेताहरुलाई मन पर्यो एमाले

बैसाख १९, २०७९ सोमबार 56

पछिल्लो समय काँग्रेश छाड्ने कार्यर्काको लर्काे नै लागेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ नेताहरू बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्।

शुक्रबार उनीहरूरु एमाले महासचिव शंकर पोखरेलको हातबाट एमालेको पार्टी सदस्यता लिँदै पार्टी प्रवेश गरेका हुन्।खत्री कांग्रेस दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य हुन्। यसअघि उनी तुलसीपुर ९ को वडा इकाइ सभापति थिए।

त्यस्तै युवा नेता जितबहादुर खड्का, कांग्रेस समन्वय विभाग लुम्बिनी प्रदेश संयोजक गीता पौडेल पनि एमालेमा पार्टी प्रवेश गरेका छन्।

प्रतिकृया दिनुहोस्