बुधबार , जेठ ४, २०७९

जाबो एउटा गीतले हल्लिने कस्तो जनयुद्ध रहेछ ? अब हरेक ठाँउमा प्रचण्डमाथी प्रहार हुनेछ;

फागुण ३०, २०७८ सोमबार 188

राजेश हमालजी मेयर  ।

ताक्नु अघि राजनीति सिक्न माओवादीमा आउनुसः पञ्चा सिंह काठमाडौं। माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले अभिनेता राजेश हमाललाई काठमाडौको मेयर ताक्नु अघि राजनीति सिकेर आउन आग्रह गरेकी छन ।

क्रान्तिकारी एक नम्बर प्रदेश समितिद्वारा बिहिबार सुनसरीको धरानमा आयोजित कार्यक्रलाई सम्बोधन गर्ने क्रममा नेतृ सिंहले नेपाली सिने क्षेत्रमा महानायकको  ।

उपाधि पाएका नायक हमाललाई राजनीति सिक्न माओवादीमा आउन सुझाव दिएकी हुन राजेश हमाल मेरा मनपर्ने कलाकार हुन । नेपाली कला क्षेत्रमा उनको नाम प्रति म पनि सम्मान ब्यक्त गर्छु । तर तपाइले देखिराख्नुभएको छ ।

एउटा कमेडियनले आफ्नो लोकप्रियतालाई प्रयोग गरेर मुलुकको नेतृत्त्व गर्दा युक्रेनको कुटनितीले कसरि हावा खाइरहेको छ राजनि तिक अनुभव नभएका एउटा कलाकारलाई अति विश्वास गरेर रातारात सत्तामा पुर्याउँदा युक्रेनि जनताले कसरि बरवादीको सामना गर्नु परिरहेको छ रुु उनको प्रन थियो ।

नेतृ सिंहको थप प्रश्न थियो ‘काठमाडौंको मेयरलड्ने ? त्यो पनि प्रतिगमनकारी केपी वलिको पार्टीबाट टिकट लिएर ? यो त दुई-दुईपटक जननिर्वाचित संसदको हत्या गर्ने वलि राजनितीलाई ‘सपोर्ट’ गरेको ठहरिन्न र हमालजी ?’ परिवर्तनको पक्षधर राजनिती गर्न सुझाउँदै उनले ।

भनिन ‘राजनिती गर्ने नै भए आउनुस अलिकति तयारि सहित अग्रगमन र परिवर्तनको पक्षमा रहेका शक्तिसँग मिलेर सहकार्य गरौं नत्र फरक क्षेत्रबाट राजनितीमा आएका रबिन्द्र मिश्रको असफल राजनितीले पुष्टी गरिसकेको छ ।

पश्चगामी एजेण्डा बोकेर हामी नयाँ ठहरिन संभव छैन ।’ हालै नायक राजेश हमालले युट्युव मार्फत भिडियो ब्लग सार्बजनिक गर्दै काठमाडौको मेयर उठ्ने इच्छा ब्यक्त गरेसँगै राजनितिक बृतमा हमालको चर्चा चुलिएको छ ।

कार्यक्रम एक नम्वर प्रदेशभरिका नेता कार्यकर्ताहरुबीच संगठन, पार्टी र आगामी चुनाव सम्बद्ध विविध बिषय केन्द्रित प्रशिक्षण कार्यक्रमलाई बिध्यार्थी नेताहरु दिपेश पुन महेन्द्र भट्टराई लगायतले सम्बोधन गरेको

प्रतिकृया दिनुहोस्