मात्र 5 पाँच लाख मा यति धेरै जमिन सम्पर्क नम्बर सहित हेर्नुहोस

Tech

फुलबारी  ।

चोक बाट दक्षीण 500मीटर 35कट्टा 25मीटर मोहडा रेट 5लाख पर कट्टा कुन 98454739 ।

 

यहा पुगिसके पछी यो समाचर पनि पढेर जानुहोला ।

काठमाडौँ — ‘एउटा मान्छेको मायाले जिन्दगीमा कति फरक पार्दछ’  भन्ने स्वरसम्राट नारायण गोपालको गीतपछि अब ‘असल र कर्मशील मान्छेको एउटा फेसबुक स्टाटसले विकास र परिवर्तनमा कति फरक पार्दछ’ भन्नुपर्ने भएको छ ।

काठमाडौं महानगर पालि का का मेयर बालेन साहको एउटा स्टाट सले पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक मल दाहाल प्रचण्ड जसका वरिपरी वर्तमान राजनीति घुमि रहेको छ बालेनको एक स्टाटसले प्रचण्डका घरभेटी ठेकेदारको निदहराम गराइदिएको छ ।

बालेनकै स्टाटसको प्रभावले प्रचण्ड बस्ने घरमा सन्नाटा छाउने खबर  बाहिरिएको छ । बालेनले केही दिनअघि आफ्नो स्टाटसमा, श्रीमान प्रचण्डज्यु, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनी को बाटो बिगत ८ बर्ष देखि ।

यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर । भन्दे लेखेका थिए ।बाले नको त्यो स्टाटसपछि सरकारले प्रचण्डका घरभेटी ठेकेदार शारदा प्रसाद अधिकारीको निर्माण ।

कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङ लाई तीन वर्षका लागि ।

कालोसूचीमा राखेको हो । काठमाडौं उपत्यकामा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाएको आरोप अधिकारीमाथि छ ।

बुधबार सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

सत्ता र शक्तिको आडमा शैलुङका प्रमुख अधिकारीले ठेक्का हत्या उने, त्यसबापतको पेस्की रकम अन्यत्रै लगानी गरेर सडक, पुलल गायत सरकारी÷सार्वजनिक संरचना निर्माण अलपत्र पार्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.