बुधबार , जेठ ४, २०७९

म आज सम्म सरकारमा रहेको भए कालापानी लिपुलेख नेपालको बनाईसक्थे : केपी ओली

फागुण २९, २०७८ आइतबार 942

कठमाडौं,,।

जव म बल्न थाल्छु हाम्रा बिपक्षी दलहरु पाटी कार्यकर्ता हुदा हुदा भरत सम्म डराउन थाल्छनेपाल को सानो देश भएपनि हाम्रो पहिचान र चिनारी धेरै ठुलो छ ।

सुगौली सन्धि तथा सो पछिका विभिन्न प्रमाण कागजहरू एवं स्वयं ब्रिटिस इन्डिया कम्पनी सरकारले जारी गरेका नक्साहरू समेतका आधारमा लिम्पियाधुराबाट बग्ने ।

नदी नै महाकालीको सीमा नदी भएको र सो पूर्व तर्फका सबै क्षेत्र नेपाली भूमि भएका र सो क्षेत्र विगत लामो समय देखि भारतले अतिक्रमण गरी रहे पनि नेपालका हालसम्मका कुनै पनि पञ्चायती शासकहरू तथा प्रजातन्त्र आईसके ।

पछिका सरकारहरूले पनि पहल नगरेको तितो यथार्थता हो। जब भारतले सन् २०१५ मा चीनसँग लिपुलेक भारत चीनको व्यापारिक नाका बनाउन दुईपक्षिय सन्धि गरेको समाचार बाहिर आएपछि त्यसको विरोध नेपाल सरकारले गरेको थियो ।

तर भारतले त्यो विरोधको कुनै प्रतिक्रिया जनाएको थिएन । तर भारतलेभारतीय सेनाको कालापानीमा कब्जा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० पश्चात् भारतीय सेना नेपालको कालापानी क्षेत्रमा प्रवेश गरी ।

औपचारिक रूपमा १९६२ देखि बस्न थालेको देखिन्छ । त्यो बेला देखि हालसम्म पनि भारतीय सेनाको उक्त क्षेत्रमा उपस्थिति रहेकोमा नेपालले वि.सं.२०५१ देखि निरन्तर उठी रहे पनि यसअघि कुनै कार्यवाही अगाडि बढेको थिएन ।

प्रतिकृया दिनुहोस्