महेश बस्नेतको चिन्ता- १८ मेयरले १८ वटा डोजर लिएर हिंड्न थाले भने काठमाडौँ के होला ?

Sport

काठमाडौँ ।

 

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँका मेयर बालेन शाहले नक्सा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्नलायकको नरहने बताएका छन्। हिजो शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्।

त्यस्तै उनले मेयर बालेन्द्र शाहलाई अर्काको पुर्ख्यौली सम्पतीलाई ध्वस्त नपार्न पनि चेतावनी दिएका थिए । उनले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्नेकुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान काठमाडौँ ।

महानगरपालिकाका मेयर साहलाई आग्रह गरेका छन् । ‘नक्सा पास नभएका घरहरु, संरचनाहरुलाई ।

डोजर लगाएर ठोक भनेर काठमाडौँभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडे भने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ।‘ उनले भने ।

Leave a Reply

Your email address will not be published.