बुधबार , जेठ ४, २०७९

गुनासो:गाउमा गए जनताले हामीलाई मा’ओवादी होइन खा’ओवादी पो भन्न थाले : प्रचण्ड (भिडियो सहित)

फागुण २९, २०७८ आइतबार 706

काठमाडौं;।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई जनताले माओवादी होइन खाओवादी भन्न थालेको बताएका छन्।कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको ।

स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले उक्त कुरा बताएका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरेका छन्  न्यायको लागि लड्ने योद्धा भनेर ।

चिनिनु पर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको उनको भनाइ छ। दाहालले अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक नभएको बताएका छन् । उनले भने ुमैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने ।

त यो पार्टी नभए पनि के भयो ररुुजनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु राम्रो भएको उनको भना

प्रतिकृया दिनुहोस्