बालेनलाई भष्म गरिदिन्छु भन्दै जोगी बालेनको घरमा पसेपछि …भिडियो हेर्नुहोस

News

काठमाडौँ ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा पुगेका एक जोगीलाई पक्राउ गरिएको छ। शनिबार राति बालेनलाई भष्म गरिदिन्छु भन्दै शाहको घरमा पुगेका जोगीलाई ।

 

पक्राउ गरिएको हो।जोगीमा भेषमा रहेका एक व्यक्ति बालेनको निवास गैरीगाउँ पुगेको र बालेनको घरभित्रै पसेको काठमाडौं प्रहरीले जनाएको छ।

जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएको बताइएको छ।प्रहरीले उनलाई घरबाट बाहिर निकालेको थियो। त्यसक्रममा प्रहरी र उनी बीच ।

 

भनाभन समेत भएको थियो। ती जोगीका कारण झण्डै एक घण्टा सकडमा भीडभाड भएको थियो। सम्झाई-बुझाई गर्दा पनि नमानेपनि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published.