Qatar Airport को लागी ठूलो संख्यामा नेपालीको माग (सम्पर्क नम्बर सहित)

Tech

कतार एअरपोर्ट (Qatar Airport) मा वैदेशिक रोजगारको लागि नेपालिको माग आएको छ ।Dulsco Qatar) कम्पनीको नाम हो भने गर्नुपर्ने काम: एएरपोर्ट सर्भिस । खान/बस्न कम्पनीले नै दिन्छ ।

यो डिमाण्डबारे पुरा जानकारीको लागि तलको दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस् ।इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।सो वेबेनार कतारले भिसाको म्याद सकिएर बसाई अवैधानिक भएकाहरुलाई आफ्नो कतार बसाईलाई कानुनी बनाउन दिएको अवशरका बारेमा छलफल गर्न ।

र विभिन्न मुलुकका समुदायका अगुवाहरुलाई यसका बारेमा जानकारी गराउन आयोजना गरिएको थियो ।कतारले आगामी डिसेम्वर ३१ भित्रमा आफ्नो बसाईलाई वैधानिक बनाउन दिएको समयावधिभित्र कतारमा अवैधानिक रुपमा बस्दै।

आएका मध्ये आधाले आफ्नो समस्या हल गर्ने अपेक्षा गरेको छ ।यो कार्यक्रम सुरु भएपछि हालसम्म २० हजार व्यक्तिले आफ्नो बसाईलाई वैधानिक बनाउन आवेदन दिएको जनाइएको छ ।

कार्यक्रममा कतारी अधिकारीहरुले कसैले गैरकानुनी रुपमा भिसा को किनबेच गरेमा कडा कारवाही हुने चेतावनी दिएका थिए ।उनी हरुले त्यस्तो गतिविधिमा संलग्नहरुलाई ३ बर्षसम्म जेल सजाय तथा ५० हजारसम्म कतारी रियाल जरिवाना हुने ।

जनाएक थिए । यसैगरी पुनः सोही गल्ती दोहोरिएमा १ लाख रियाल जरिवाना हुने जनाइएको छ ।कतारी अधिकारीहरुले समयमै आवासिय अनुमति नविकरण नगर्ने रोजगारदाताहरुलाई पनि कारवाही हुने बताएका थिए ।

उनीहरुले आफ्ना श्रमिकको आवासिय अनुमति नविकरण गर्ने समयावधि सकिएको ९० दिनभित्रमा त्यसको नविकरण नगराउने रोजगारदातालाई १० हजार रियालसम्म जरिवाना हुने बताएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.