नक्सा रेडी राख्नुहोस नत्र हजुरको पनि जाला : बालेन शाह

Lifestyle

बालेन शाहलाई ।

 

महेश बस्नेतको निम्तो– डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनु धेरै नमात्तिनूबालेन शाहलाई महेश बस्नेतको निम्तो– डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर।

आउनुकाठमाडौं महानगर पालिकाभित्र नक्सा पासबिना बनाइएका संरचना हटाउने अभिया नबारे नगरप्रमुख बालेन्द्र शाह बालेन र एमाले नेता महेश बस्नेतबीच फेसबुकमा दोहोरी चलेको छ । बस्ने तले आफ्नो घरको नक्सा हेर्न ।

मन लागेको भए सूर्यविनायक नगरपालिकामा काजमा आउन बालेनलाई चुनौती दिएका छन् ।बालेनले सामाजिक सञ्जालबाटै बस्नेतलाई ‘तपाईँको घरको नक्सा पास छ।

 

कि छैन’ भनेर प्रश्न गरेका थिए । यो विवाद बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना महानगरले भत्काएपछि सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published.