बुधबार , जेठ ४, २०७९

कार्यक्रम स्थलमै सांघातिक हमला, बालबाल बाँचे प्रचण्ड

फागुण २८, २०७८ शनिबार 321

काठमाडौंनेकपा  ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि उनकै कार्यकर्ताले सांघातिक हमला गरेका छन् । शुक्रबार पार्टीको कर्णाली प्रदेश समितिको प्रशिक्षणमा सहभागी भएका प्रचण्डलाई उनकै कार्यकर्ताले हमला गरेका हुन् ।

पूर्वजनमुक्ति सेनाका युवाहरुले प्रचण्डमाथि ढुङ्गामुडा प्रहार गरेका हुन् । प्रचण्डले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्नआफूहले त्यस्तो गरेको बताउँदै गर्दा तलबाट एक युवाले ढुङ्गा हानेका थिए ।

मैले र माधव नेपालले शेरबहादुरकहाँ गएर तपाईं प्रधानमन्त्री भइदिनुहोस् भन्यौं,’ प्रशिक्षण कार्यक्रममा उनले भनेका थिए हामी संख्या पुर्याउँछौं, तपाईं प्रधानमन्त्री हुन ।

तयार भइदिनुपर्यो भनिदिनुपर्यो । प्रत्यक्षमा हामीले बढी सिट जितेको हो । तर, हामी केपी प्रवृत्तिविरुद्ध लड्नु प्रमुख हो भनेर त्यसमा अगाडि बढ्यौं ।’

प्रतिकृया दिनुहोस्