बुधबार , जेठ ४, २०७९

युक्रेनी सेनामा नेपालीलाई भर्ति खुल्यो, यस्तो छ भर्ती हुने प्रक्रिया हेर्नुहोस

फागुण २८, २०७८ शनिबार 350

युक्रेनको रक्षा ।

मन्त्रालयले उमेरको परवाह नगरी सेनामा भर्ति हुन आह्वान गरेको छ त्यहाँको रक्षा बलले ट्वीट गर्दै आफ्ना सबै नागरिकलाई सेनामा सामेल हुन आह्वान गरेको हो । सेनाका कमा’ण्डर युरी गालुस्किनले जारी गरेको ट्वीटमा नाबालिगहरूलाई सेनामा सामेल गरिने उल्लेख गरिएको छ ।

आज, युक्रेनलाई सबै कुरा चाहिन्छ, सामेल हुने सबै प्रक्रियाहरू सरलीकृत छन्ट्वी टमा भनिएको छ तपाईंको राहदानी र पहिचान नम्बर मात्र ल्याउनुहोस्, कुनै उमेर प्रतिब’न्धहरू छैनन् ।

युक्रेनी सरकारले १६ वर्षदेखि ६० वर्षसम्मका मानिसलाई देश छाड्न प्रतिब’न्ध लगाएको छ । राष्ट्रपति जेलेनेस्कीले देशका लागि हरेक नागरिकले लड्नुपर्ने बताउँदै आएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्