अध्यक्ष केपी शर्मा ।
ओलीले गठबन्धन सरकार अलच्छिना भएको संज्ञा दिएका छन् ।आइतबार पार्टी निकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धन अलच्छिना सावित भएको भन्दै।यस्तो संज्ञा दिएका हुन् ।
हिजो हामी सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो । आज जहाँ छोयो त्यहीँ खरानी ।’ ओलीले भने ।यस्ता खरानीले फेरि सर कार चलाएर जाने हो भने देश के हुन्छ ।
भन्दै प्रश्न गरेका ओलीले भने , ‘यिनीहरुको केही घराना र आफन्त सप्रिन्छन्, बाँकी सकिन्छ ।एउटा पत्रिकारले यो गठबन्धन भनेको अलच्छिना नै रहेछ भनेर लेखेको भन्दै ओलीले साच्चै, यो गठबन्धन आएपछि देशको लच्छिन गएको पनि बताए ।
अन्य थप भिडियो हेर्नुस्।मैले जहाँ छोयो त्यहि बिकास हुन्थ्यो अहि ले यो अला’ छिनले जहाँ छोयो खरानी हुन्छ:ओली(भिडियो सहित) ।गठबन्धनमा सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव, गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य ।
गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य : माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा उपगठबन्धन को छलफलमा, बाबुराम भट्टराई नेतृत्वको नेपाल ।
समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टी सहितका प्रगति शील शक्तिलाई पनि ।समावेश गराउने तयारी औप चारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे प।
नि सत्तागठ बन्धनका शीर्ष नेताहरूले फरक–फरक प्रस्ताव ल्याए का छन् । अनौपचारिक छलफलमा सिट बाँडफाँडबारे कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै।