बुधबार , जेठ ४, २०७९

एमसिसी पास भएको खुसियालीमा समाजबादी कार्यकर्ता ले Beer पाटी गर्दै

फागुण २८, २०७८ शनिबार 324

लोकतान्त्रिक समाजवादी ।

पार्टी नेपालको नेतृत्वले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गरेको भन्दै प्रेमदिप थाम्सुहाङ सहितको ५१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषण गरेका छन् ।

लोक तान्त्रिक पार्टीका केन्द्रीय सदस्य थाम्सुहाङ नेतृत्वको टोलीले आज दमकमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषण गरेका हुन् । गत फागुन १५ गते संसदबाट अमेरिकी सहायत परियो जना एम सी सी सरकारले पास पछि ।

नेता थाम्सुहाङको टोलीले पार्टीको नेतृत्वले कुनै छलफल अध्ययन विना एमसीसी पासको पक्षमा मतदान गरेको, गुटगत राजनीति गरेको लगायतका आरोप लगाएर पार्टी परित्याग गरेको सामुहिक रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यसरी असहमती जनाउदै पार्टी परित्याग गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य थाम्सुहाङ ,प्रदेश न.१ अध्यक्ष फक्ताङलुङ योङहाङ, प्रदेश उपाध्यक्ष शरण हाङ जवेगु ,प्रदेश सचिव द्धय दिपेश पालुङवा ,गगन लावती,।

प्रदेश सदस्य मित्र देवान, लिम्वूवान राष्ट्रिय समिति उपाध्यक्ष गजेन्द्र लावती लगायत रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ पत्रकारको जिज्ञासामा लोसपा परित्याग गरे पनि भविष्यमा मेरै नेतृत्वमा राष्ट्रिय एकता पार्टी खोलेर पहिचानको मुद्धालाई उठाउने नेता थाम्सुहाङले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्