अध्यक्ष केपी शर्मा ।
ओलीले गठबन्धन सरकार अलच्छिना भएको संज्ञा दिएका छन् ।आइतबार पार्टी निकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धन अलच्छिना सावित भएको भन्दै।यस्तो संज्ञा दिएका हुन् ।
हिजो हामी सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो । आज जहाँ छोयो त्यहीँ खरानी ।’ ओलीले भने ।यस्ता खरानीले फेरि सरकार चलाएर जाने हो भने देश के हुन्छ ।
भन्दै प्रश्न गरेका ओलीले भने , ‘यिनीहरुको केही घराना र आफन्त सप्रिन्छन्, बाँकी सकिन्छ ।एउटा पत्रिकारले यो गठबन्धन भनेको अलच्छिना नै रहेछ भनेर लेखेको भन्दै ।
ओलीले साच्चै, यो गठबन्धन आएपछि देशको लच्छिन गएको पनि बताए । अन्य थप भिडियो हेर्नुस्।मैले जहाँ छोयो त्यहि बिकास हुन्थ्यो अहिले यो अला’ छिनले जहाँ छोयो खरानी हुन्छ:ओली (भिडियो सहित) ।
गठबन्धनमा सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव, गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य : माओवादी, एकीकृत समाजवादी,।
जसपा र जनमोर्चा उपगठबन्धन को छलफलमा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगति ।
शील शक्तिलाई पनि ।समावेश गराउने तयारीऔपचारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे पनि सत्तागठबन्धनका शीर्ष नेताहरूले फरक–फरक प्रस्ताव ल्याएका छन् । अनौपचारिक छलफलमा सिट बाँडफाँडबारे कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै।