बुधबार , जेठ ४, २०७९

अनपढ लाइ के थाहा एमसीसीले मुलुकको बेरोजगारी समाप्त हुन्छ : सेरबहादुर देउवा

फागुण २८, २०७८ शनिबार 341

काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीले मुलुकको बेरोजगारी र पछौटेपन समाप्त हुने बताएका छन्।एमसीसी नेपालको विकासका लागि महत्वपूर्ण भएको बताउँदै उनले अनुदानको उक्त रकमको सदुपयोग गरे राष्ट्रको विकास चाँडै गर्न ।

सकिने बताए।नेपाली कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै उनले एमसीसीको रकम सदुपयोग गरे अमेरिका ।

र अन्य मुलुकले पनि नेपालमा लगानी गर्ने र मुलुकको बेरोजगारी र पछौटेपन समाप्त हुने बताए।चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिनुपर्ने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्नुपर्ने उनको भनाइ थियो ।

यसैगरी उनले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने पनि बताए। उनले गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनाव लड्ने ।

विषयमा दलहरूसँग छलफल चलिरहेको बताए। कांग्रेसका केही अन्य नेताहरूले कांग्रेस एक्लै निर्वाचनमा जाने बताइरहेको बेला उनले गत मंगलबार पार्टीको अभियान प्रचारका लागि खटिएका केन्द्रीय प्रतिनिधिलाई गठबन्धनविरुद्ध टिकाटिप्पणी नगर्न निर्देशनसमेत दिएका।

थि विसं २०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभई सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको जानकारी उनले दिए।

प्रतिकृया दिनुहोस्