बुधबार , जेठ ४, २०७९

एम सिसी पास गर्न मेरो कुनै हात छैन ढुक्क हुनुहोस : माधव नेपाल

फागुण २८, २०७८ शनिबार 1195

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजिरहेको बताएका छन् जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने ।

क्रममा अध्यक्ष नेपालले अहिले आफुहरुको लडाई प्रतिगमनकारी दक्षिणपन्थी शक्तिहरूसँगै भइरहेको पनि बताए अध्यक्ष नेपालले विशिष्ट परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको भन्दै केपी शर्मा ओलीको प्रतिगामी कदमका कारण संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली ।

जनताको अधिकार रक्षाका खातिर आफ्नो पार्टीले कुनै कसर बाँकी नराख्ने बताए ।हाम्रो फोकस जोसँग लडाई छ, त्यहाँ केन्द्रीत भएर लाग्नुपर्छ । प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग हाम्रो लडाइ कायमै छ’, अध्यक्ष नेपालको भनाइ छ ।

त्यसक्रममा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन समेत दिएका छन्  कमीक मजोरी छन् भने सच्याउनुस्’ , आपसमा विश्वासको वातावरण बनाउनुस्, नयाँ उर्जाका साथ अगाडि बढ्नुस्’, ।

अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा इमान्दार, निष्ठा र देश प्रतिको समर्पण हामीमा जस्तो अरु पार्टीमा छ, छैन त्यो मूल्याङ्कन हुँदै जानेछ । ’

प्रतिकृया दिनुहोस्