बुधबार , जेठ ४, २०७९

हार्दिक बधाइ ओलि बा! अचानक ओलिको यस्तो घोषणाले देशभर खुशियाली,MCC खारेज?देउवा प्रचण्ड झस्किए

फागुण २७, २०७८ शुक्रबार 1372

मुस्लिम आयोगका ।

अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अली लगायतले लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ संग भेटघाट गरेका छन् उक्त भेटघाटमा लुम्बिनी प्रदेश मदरसाको ।

स्थित, मुस्लिम समुदायको शिक्षामा पहुँच, मुस्लिम समुदायको प्रदेशमा अवस्था कस्तो छ, मुस्लिम समुदायको उत्थान र विकासमा समान्वय कसरी गरेर अगाडि बढ्ने, मुस्लिम समुदायको शिक्षाको अवस्था लगायत बिषयमा शिक्षा मंत्री संग वृहत क्षलफल गरि ध्यानाकर्षण गराइएको छ ।

लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसीउद्दीन खाँले मुस्लिम आयोगका पदाधिकारी लाई स्वागत गर्दै आफूले मदरसाहरूमा बजेट छुट्याएको र मुस्लिम आयोगका पदाधिकारी हरूले ध्यानाकर्षण गराएको ।

बिषयमा आफू बाट हुन सक्ने हरेक सम्भव प्रयास गर्ने समेत प्रतिबद्धता जनाउनु भएको जानकारी गराइएको छ हार्दिक बधाइ ओलि बा! अचानक ओलिको यस्तो घोषणाले देशभर खुशियाली,MCC खारेज?देउवा प्रचण्ड झस्किए ।

प्रतिकृया दिनुहोस्