मेयर बालेन साहले तत्काल राजीनामा दिनुपर्छ: मुकुन्द घिमीरे

News

काठमाडौं, ०६ भदौ।

 

काठमाडौं जिल्ला क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्यको उम्मेद वारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले काठमान्डौ महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् ।काठमान्डौ महानगरपालिकाका ।

 

मेयर बालेन साहले फोहोर उठाउन नसकेको भन्दै मुकुन्द घिमिरे (मुकुन्दे)ले राजीनामा मागेका हुन् । मेयर बालेन साहले नैतिकताको आधारमा तत्काल मेयर पदवाट राजीनामा दिएर अबिलम्ब उपनि र्वाचन हुनुपर्ने बताएका छन ।

उनले सामाजिक सन्जाल ट्विटरमा ट्वीट गर्दै बालेनको राजीनामा मागेका हुन् ।आफुलाई सामाजिक अभियन्ता, दार्शनिक् तथा राजनीतिज्ञ बताउने मुकुन्दे बालेन साहको कटु आलोचक हुन् ।बालेन साहले मेयरमा उम्मेद्बारी दिदा उनले ।

नजित्ने दावी गर्ने मुकुन्दघिमिरेले बालेनले जितेपछी भने काम गर्नै नसक्ने भिजन नभएको भन्दै आलोचना गर्ने गर्दछन बालेनले महानगरपालिकामा मेयर भएर खासै काम गर्न नसक्ने ठोकुवा समेत गर्दै आएका छन् ।

आफुलाई मूकुन्दल्यान्डको पारीकल्पनाकार वताउने मुकुन्द घिमिरे ले हेलिकोप्टरबाट खेतवारीमा बीऊ छर्ने देखि ३६५ दिन (वर्षभरिनै) सवै नेपाली जनतालाई दशैं जस्तै सुखसँग राख्ने नारा उठाएका मुकुन्द घिमिरेले स्वतन्त्र उम्मेद्बार बनेर।

 

जितेकाले कामै गर्न सक्दैनन काम गर्न विचार सिदान्त योजना चाहिन्छ तर स्वतन्त्र सँग केको भिजन हुन्छ र काम गर्नु भन्दै व्यंग्य गर्ने गर्दछन

Leave a Reply

Your email address will not be published.