बुधबार , जेठ ४, २०७९

mcc बिरुद्ध उठ्यो मधेसजनसागर एमसिसी को आन्दोलनमा २० हजार युवा दस्ता परिचालन गर्दै सिके राउत ,,,हेर्नुहोस् भिडियो

फागुण २७, २०७८ शुक्रबार 104

काठमाडौ, ।

किसान आन्दोलन गरिरहेका डा सीके राउत ।

नेतृत्वको जनमत पार्टीले आजदेखि पुनः एमसिसी बिरुद्ध पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ ।आज विहानैदेखि राजमार्ग सुनसान देखिएको छ । केहि स्थानीयबाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् राजमार्ग अन्तर्गत सप्तरी,।

सिरहा, धनुषा, महोत्तरी लगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन ।

तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् ।

राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने,।

किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ ।अहिलेसम्म सरकारले समस्या समाधानका लागि ठोष पहल गरेको छैन ।आन्दोलनको सुरुवात समयमा पनि केहिदिन जनमतले राजमार्ग अवरुद्ध पारेको थियो ।

प्रतिकृया दिनुहोस्