आफुलाई जन्मदिने बुढी आमालाई लात्ति हानेर मार्न खोज्ने यी कस्ता छोरा : भिडियो सहित

Sport

तनहुँको बन्दीपुर ।

 

गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आ’क्रमण गरी सख्त घा’इते बनाएको छ।साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले ।

आ’क्रमण गरेर घा’इते बनाएपछि बालक परियारलाई समेत चितु वाले आक्रमण गरेको थियो। रानाले होहल्ला गरेपछि भागेको चितु वाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो।साँझ करिब ६ बजेको ।

समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए।परियारलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि पछि कुदेकी थिइन्।

करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए।घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथ मिक उपचार गरिएको थियो।

उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.