बुधबार , जेठ ४, २०७९

महाकाली नदिमा भारतले सिमा मिच्न खोजेपछी पर्यो खत्रा झ’डप,यसरी भागे भारतिय हेर्नुहोस

फागुण २७, २०७८ शुक्रबार 232

अब देखि तीन महिने तालिम नलिई बिहे गर्न नपाइने एजेन्सी । बिहे गर्ने नेपाली परम्परा अनुसार मागी बिबाह, राजी खुसीमा गरिने भागी बिबाह र अदालतमा गरिने काेर्ट म्यारिज हामीले देखिअाएकै चलन हाे । बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो ।

परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन ।तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नु ।

पर्ने नियम सुरु हुँदैछ ।मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरका रले आगामी वर्ष सन् २०२० देखि प्री-वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क ।

रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।महा काली नदिमा भारतले सिमा मिच्न खोजेपछी पर्यो खत्रा झ’डप,यसरी भागे भारतिय हेर्नुहोस

प्रतिकृया दिनुहोस्