बुधबार , जेठ ४, २०७९

भर्खरै मन्त्रीमाथी बम प्रहार, अवस्था गंम्भिर!

फागुण २७, २०७८ शुक्रबार 111

काठमाण्डाै ।

अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दाेब्बर बढी राजस्व सङ्कलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला हिजो राति चीनसँगको तातोपानी सीमा ।

नाका र भन्सार कार्यालयको निरीक्षणपछि मन्त्री शर्माले विभिन्न चुनौतीका बीच राजस्व सङ्कलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

पछिल्लो समय बेमौसमी वर्षाका कारण अर्बौँको क्षति भएकाले राजस्व सङ्कलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व सङ्कलन लक्ष्यअनुरूप हुने मन्त्री शर्माको भनाइ छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वा धार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि योजना बनाउन समेत निर्देशन दिनुभयो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्त्वसाथ हेरेको र दुई पक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताउनुभयो। यहाँको ‘पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उहाँले भन्नुभयो, ।

‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ’ मन्त्री शर्माले भन्नुभयो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**** ।

को’रो ना महामारीका कारण पछिल्लो समय तातोपानी नाकाबाट दैनिक झण्डै एक दर्जन माल वाहक गाडी मात्रै नेपाल भित्रिने गरेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला**** नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा, ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटा लगायत तातोपानी नाका पुग्नुभएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्