खड्गप्रसादमा राजा हुने ग्रह छ : मोहनप्रसाद ओली

News

धेरै मानिसहरु ।

 

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बूढो हुनुभयो भन्ने ठान्छन् । हामी उहाँलाई ‘केपी बा’ भन्छौं । तर, केपी बाका पनि बा मोहनप्रसाद ओली अहिलेसम्म तगडै हुनुहुन्छ । हिँडडुल गर्न र बोल्न राम्रोसँग सक्नुहुन्छ ।भनिन्छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।

भक्तपुरको बालकोटमा ९३ वर्षीय हजुरबुबा मोहन प्रसाद ओलीलाई दिनचर्या कसरी बिताउँदै हुनुहुन्छ भनेर सोध्दा उहाँले टोल छिमेकमा साथीभाइसँग गफगाफ गर्ने ।

र केपीको भाषण (भिडिओमा) सुन्ने गरेको बताउनुभयोकेपी ओली वाल्यावस्थामै हुँदा आमा बितेको र हजुरआमाले हुर्काएको उहाँले सुनाउनुभभयो ।

वाल्यकालमा छोराले केपीलाई विद्यालय पढाउँदाको भुक्तमान सुनाउनुभयो । ओलीले एमएसम्म पढेको मोहनप्रसादको भनाइ छ ।मोहनप्रसाद चिना टिप्पनसमेत हेर्नुहुन्छ ।

केपी ओलीमा जन्मँदै राज योग परेको र राजा बन्ने ग्रह रहेकाले प्रधानमन्त्री बनेको मोहनप्रसादको विश्वास छ ।

Leave a Reply

Your email address will not be published.