बि, धुवा भत्ता नदिने निर्णय

News

काठमाडौं सरकारले ६० ।

वर्ष ननाघेका वि, धवा एकल महिलालाई मासिक २ हजार र अतिअ शक्त अपा, ङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । *** यो समाचार को पुरा भिडियो हेर्न ।

तल क्लिक गर्नुहोला****काठमाडौं । नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस।

रिपोर्ट–२०२२’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो । सर्वेक्षणमा नेपाल ८५ औं स्थानमा पुग्न सफल भएको हो ।भुटानलाई प्राविधिक कारण ।

सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.