बुधबार , जेठ ४, २०७९

भर्खरै प्रेम आलेले नसोचेको काम गरे ३ करोड़ जनतलाई खुसिको खबर सक्दो सेयर गरौ

फागुण २७, २०७८ शुक्रबार 153

युनिसेफ नेपाल ।

र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल विवाह, लैंगिक हिंसा, मानव बेचविखन र आनलाइन सुरक्षा सम्बंधि विद्यालय ।

व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल कार्यक्रम स म्पन्न भएको छlकृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो कार्यक्रमको उद्घाटन गर्दै ।

नगर प्रमुख शाहले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसा मा शून्य सहनशीलता अपनाउन सहभागीहरू लाई आग्रह गर्दै बाल बालिकाको संरक्षण कृष्णनगर नगरपालिकाको पहिलो प्राथमिक बिषय रहेको जानकारी दिनुभयो ।

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले बाल बालिका माथि हुने सबै प्रकारका हिंसा हरूको निवारण हुनु पर्ने भएकाले विद्यालय र परिवार भित्र बाल बालिका हरू सुरक्षित रह नका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूको महत्वपूर्ण भूमिका रहने हुनाले ।

उनीहरु बिच छलफल गरि के – कसरी बाल बालिका हरूलाई सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा कार्यक्रम तय गरिएको बताए कार्यक्रममा सहजकर्ता आर. टि. खानले बाल संरक्षण सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे ।

सहभागी दश ओटा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूले छलफल गरि बाल बालिका माथि हुने हिंसा निवारण गर्न आफूहरू प्रतिबद्ध रहेको बताए l कार्यक्रम कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले संचालन गर्नुभयोl

प्रतिकृया दिनुहोस्