बुधबार , जेठ ४, २०७९

केपि ओलि बिकासको खम्बा हो ओलि बिना को समृद्ध नेपाल निर्माण कल्पना पनि नगरे हुन्छ :गोकुल बास्कोटा

फागुण २७, २०७८ शुक्रबार 212

गोकुल बाँस्कोटाको चुनौति : ।

एमालेको मत देउवालाई बेच्नेहरु अब वडामा जितेर देखाऊ ‘राज्यका निकायले ममाथि छानविन गर, दोषी प्रमाणित गरे कठघरामा उभिन्छु’ पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर।

शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको दावी गरेका छन् ।जिल्ला कार्यकर्ता भेलालाई शनिवार बनेपामा सम्बोधन गर्दै बास्कोटाले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुलाई पुष्टी गर्न चुनौति दिए ।

बाँस्कोटाले भने– ‘राज्यका छानविनकारी निकायलाई चुनौती दिन्छु । म कठघरामा उभिन्छु । छानविन गर । हिम्त छ भने पुष्टि गर । जनताले एमालेलाई दिएको मत बेच्नेहरु महाभ्रष्ट हुन् । त्यस्ताले ममाथि आरोप लगाउनुको औचित्य छैन ।

उनले आफूले मन्त्री हुँदा पनि घरबाहाल बापतको रकम नलिएको बताए। ‘मन्त्री हुँदा पनि घरवहाल वापतको रकम लिइनँ । पार्टी अध्यक्षको घरमा गएर बसेको हुँ,’ बास्कोटाले भने ‘तर ममाथि आरोप लगाउनेहरु पार्टी कार्यालयको सम्पत्ति चोरेर हिड्नेहरु छन् ।उनले जिल्लामा आफ्नो ।

पालामा इतिहासकै धेरै विकास भएकाले कांग्रेस समेत नतमस्तक भएपछि एमालेभित्रकै केही व्यक्ति भौतिक रुपमा सिध्याउने षडयन्त्रमा समेत लागेको बताए । बास्कोटाले प्रदेशसभामा एमालेबाट जितेर नेकपा एसमा लागेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईलाई अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिए । पूर्वमन्त्री एवं एमाले नेता ।

गोकुल बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको दावी गरेका छन् ।नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारले कालोधनलाई सेतो बनाउन बजेटमै नीतिगत ।

भ्रष्टाचारको व्यवस्था गरेको आरोप लगाएका छन् ।सोमबार काभ्रेको पार्टी कार्यालयमा आयोजित वागमती प्रदेशका मन्त्री चन्द्र लामालाई सम्मान कार्यक्रममा बोल्दै दुई महिनाको समयमा सरकार नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै संस्थागत भ्रष्टाचारको सुरुवात गरेको उनले आरोप लगाए ।

प्रतिकृया दिनुहोस्