बुधबार , जेठ ४, २०७९

मिश्रीबाट बनेको अद्भुद शिवलिंग पुजा गरेमा रोग नाशहुने एवम् मिल्नेछ भगवान शिवको कृपा !

फागुण २६, २०७८ बिहिबार 126

शिवपुराण अनुसार भगवान विष्णुले पुरै जगतको सुख र कामना पुरा गर्नको लागि भगवान विश्वकर्मालाई फरक–फरक प्रकारका शिवलिंग बनाएर देवता बनाउन आदेश दिएका थिए ।विश्वकर्माले अलग–अलग पदार्थ वा धातुबाट शिवलिंग बनाए ।

मिश्री, जौ, चामल, गुण, फलफुल, माटो, दही, मख्खन, मणी, मुंगा, नाग, रत्न, चन्दन र स्फटिकबाट शिवलिंग बनाएका थिए ।सबै शिवलिंगको नाम फरक–फरक राखेर सबैको प्रभाव पनि अलग्गै बनाइदिए । शिवलिंग बनाएप्छि सबैको श्रेणी छुट्टियो ।

जस्तै देवलिंग, असुरलिंग, अर्बलिंग, पुराणलिंग, मनुष्यलिंग र स्वयंभुलिंग ।मिश्री शिवलिंग: चिनी वा मिश्रीबाट बनेको शिव लिंगलाई मिश्री शिवलिंग भनिन्छ । यसलाई पुजा गरेमा रोगको नाश भई पीडाबाट मुक्ति पाइन्छ । यदि तपाईको परिवारमा कसैलाई कुनै प्रकारको रोग भएमा ।

दैनिक मिश्रीबाट बनेको लिंगमा विधिवत पुजा गरेमा रोगबाट मुक्त हुन सकिन्छ । शिवलिंगलाई बनाउने विधि, पुजा विधि र मन्त्रको राम्रो जानकारी लिएर विधिगतरुपमा पुजा गर्नुृपर्छ ।यसैगरी यो मुर्ती देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ— हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ ।

विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ ।

केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ । जुन यसप्रकार छन् :१. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।

२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ । ३. विहि बारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ । ५. यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

६. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ ।

जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ । ७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ

प्रतिकृया दिनुहोस्