Friday, June 9
Shadow

धमला पत्नीको सिको गर्दै सरकारी कर्मचारीले समेत देखाए तमासा

सामाजिक सञ्जालमा।

 

अनेकन ट्रोलहरु बेला बखत भाइरल हुन्छन् । त्यस्तै भाइरल भइरहेको छ अहिले ऋृषि धमला पत्नी एलिजाको सारी डान्स । एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ ।

 

उक्त भिडियोमा साडी चोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन्ड डगी पोजमा चार हातखुट्टा टेकेर उत्तेजक हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट हुन पुगेको छ ।यस्तै दृश्यमा अहिले धेरै महिलाहरु रमाइरहेका छन् ।

केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ । केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ ।

सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ। प्रिंयका ओलीको नाममा खोलिएको आइटीबाट यस्तै उत्ताउला नृत्य प्रदर्शन भएपछि ।

चर्काे आलोचना शुरु भएको छ । चर्काे आलोचना भएसँगै यो भिडियो अहिले हाइड गरिएको छ ।