बुधबार , जेठ ४, २०७९

हाम्रो पार्टी बचाउँन एमसीसी पास गर्यौः माधब नेपाल

फागुण २६, २०७८ बिहिबार 425

बुधबार पार्टीको ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टीको वैधानिकता नै समाप्त पार्ने षडयन्त्र भएपछि एमसीसी अनुमोदन गरिएको बताए एमसीसी पास नगरेको भए एस पार्टीको वैधानिकता नै समाप्त पारेर आफूसहित १४ सांसदको पद खारेज गर्ने ।

र सभामुख हटाएर घर न घाटको बनाउने षड्यन्त्र भएको उनको भनाई छ।नेपालले भने, ‘एमसीसी पास नगरेको भए सभामुख हटाउने, मसहित १४ जना सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर हामीहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको थियो।

एमाले अध्यक्ष केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भए पनि पारित गरिएको र गठबन्धन जोगाइएको उनले बताएनेपालले गठबन्धन तोड्नका लागि ।

भयंकर षडयन्त्रहरू भइरहेको समेत बताए। आगामी निर्वाचनमा अरू दलसँग तालमेल गरेर एमालेलाई पराजित गर्ने उनको दाबी छ।

प्रतिकृया दिनुहोस्