मेरो कार्यकालमा काठमाण्डु कति सफा थियो :बिध्या सुन्दर

News

काठमाडौं ।

 

महानगरपालिकाका पुर्व मेयर विद्यासुन्दर शाक्यले आफनो पाँचबर्षे कार्यकालमा अहिलेको जस्तो महिनौ दिनसम्म फोहोरको समस्या व्योहोर्नु नपरेको बताउनुभएको छ ।

 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वमेयर शाक्यले भन्नुभयो, ‘अहिले सांसद मन्त्रीहरु संसदमा फोहोर किन उठेन ? भन्दै चिन्ता गरेका छन, फोहोर उठाएका छन् । मेरो कार्यकालमा महानगरको चिन्ता कसैले लिनु परेको थिएन ।

 

उहाँले आफु पदमा रहदा सोचे जति सहयोग प्राप्त नभएपनि महानगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदाको संरक्षणमा समृद्धि नै ल्याएको बताउनुभयो ।

 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आयोगले माग्यो १० अर्ब ९८ करोड निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ ।

Leave a Reply

Your email address will not be published.