नागरिकता विधेयक ।
पास गरे जनताले गठबन्धनका नेतालाई कालोमोसो दलेर दिल्ली लखेट्नेछन्प्रमुख प्रतिपक्षी नेकपा एमालेका उदीयमान युवा नेता राम प्रसाद रिजालले गठबन्धनको निर्णयप्रति रोस प्रकट गरेका छन् नेता रिजालले राष्ट्रपति विद्यादेवी ।
भण्डारीले नागरिकता विधेयकलाई १४ बुँदामा संशोधन गर्न दिएको सुझावलाई ५ दलीय गठबन्धनले जस्ताको तस्तै पठाउने निर्णय गरेको आक्रोश पोखेका हुन् ।संसदीय चुनावको मिति नै सरकारले घोषणा भएर सरकार कामचलाउ ।
भएको र संसद पनि मरेतुल्य भैसकेकाले यो संसदले राष्ट्रपतिलाई महाअभियोग पनि लगाउन मिल्दैन्, नेता रिजालले भने, तर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई १४ बुँदामा संशोधन गर्न दिएको सुझावलाई५ दलीय गठबन्धनले।
जस्ताको तस्तै पठाउने निर्णय गरेर कांग्रेस, माओवादी, जसपा समाजवादी र जनमोर्चा नामका प्रतिगामी देशद्रोही गठबन्धनले नेपाललाई फिजीकरण गर्न, नेपाल र नेपाली को अस्तित्व मेट्न भारतसँग सम्झौता गरिसकेको छ ।