Monday, June 5
Shadow

‘बालेनले राजीनामा दिएर महानगरले अर्को चुनाव गर्नुपर्छ’

राष्ट्रवादी श्रमिक ।

 

महासंघका संयोजक किरण देउवाले आफूहरुको माग महानगरपा लिकाले सम्बोधन नगरेको खण्डमा थप आन्दोलन चक्राउने चेतावनी दिएका छन्।आज बिहान काठमाडाैँ महानगरपालिका कार्यलय अगाडि नाराबाजीका क्रममा उनले ।

आफ्नो माग राख्दै एक हप्तासम्म आफ्नो माग पूरा नभए महानगर पालिकामा ढुंगा र लाठी प्रहार गर्न बाध्य हुने बताएका हुन्।‘स डकमा व्यापार व्यवसाय गर्ने व्यापारीहरुलाई राज्यले की व्यवस्था पन गर्नुपर्छ की त व्यवसाय गरेर बस्न दिनुपर्छ।

किरण देउवाले भने, उहाँहरु (फुटपाथ व्यापारी)ले आफ्नो काम गरेको हो तर उहाँहरुले आफ्नो श्रीमतीको लागि आफ्नो छोरा छोरीको लागि सडक व्यापारीको सामान लैजाने गर्नुभयो।

देउवाले आज हामी महानगरको गेटमा आफ्नो माग राख्दै शान्ती र प्रेम पूर्वक उभिएकाे बताउँदै माहानगरले एक हप्तासम्म माग पूरा भएन भने यही ठाउँमा ढुंगा र लाठी प्रहार गर्न बाध्य हुने चेताव नीसँगै सिंहदरवारको गेटसम्म जाने बताए।

की काम गरेर खान देउ होइन भने सडकमा व्यापार गर्न देउ। कहिले फुटपाथलाई मेट्ने कहिले फुटपाथको पसल हटाउन लगाउने यही हो माहानगरको विकास यही हो भने बालेनलाई हामीले फेरी हामीले एक पटक औलाँ ठडाँएका छौँ।

उनी आक्रोश हुँदै भने, ‘यो कदापी गर्न मिल्दैन हामी फुटपाथ व्यापारीलाई काम गरेर खान दिनुपर्छ। यदी व्यवस्थापन गर्ने सकिंदैन भने लखेट्ने मात्र त होइन सही विकल्प के त? बानेश्वरमा राख्न मिल्दैन, कालिमाटीमा राख्न मिल्दैन भने खाली ठाउँमा राख्न दिनुस्।’