बुधबार , जेठ ४, २०७९

अब नेपालमा महिला प्रधानमन्त्री चाहिन्छः ओनसारी घर्ती

फागुण २५, २०७८ बुधबार 361

नेकपा मओवादी  ।

केन्द्रका नेत्री एवं पूर्वसभामुख ओनसारी घतीले अबको चुनावपछि महिला प्रधानमन्त्री बन्ने बताएकी छिन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा उनले लोकप्रिय कार्यक्रम जनता जन्न चाहान्छन् मार्फत यस्तो दाबी गरेकी हुन् ।

अहिलेको अवस्था सम्म पुरुष प्रधानमन्त्री धेरै भए तर देशमा अशान्त्ति, गरिबी र भ्रष्टाचार मात्र हुने गरेको छ । उनले भनिन्, ‘आजका दिन सम्म पुरुष प्रधानमन्त्रीले चलाइराख्नु ।

भएको छ, भोलीको दिनमा महिला प्रधानमन्त्री आएर चलाउँदा के हुन्छ ? भनेर एकपटक हेरउ’ भन्दै महिला प्रधानमन्त्री बन्ने सम्भावना देखाएकी हुन ।

प्रतिकृया दिनुहोस्